आशा लघुवित्तमा दुलाललाई कामु सीईओको जिम्मेवारी

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी दिएको छ ।

लघुवित्तको मङ्सिर १५ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले दुलाललाई मङ्सिर १५ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा मुकर्रर गरिएको कम्पनीले जानकारी दिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।