सिटिजन्स सन्तुलित योजनाको इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

सिटिजन्स सन्तुलित योजनाको इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको सिटिजन्स म्युचुअल फण्ड अन्तरगत निष्काशन भएको सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त योजनाका इकाई पुस ४ गतेदेखि निष्काशन भएको थियो । सो योजनामा न्यूनतम १०० देखि एक करोड...