एभरेष्ट र हिमालयन मर्जरपछि हिमालयन एभरेष्टको सेयर HEI संकेतमा सूचीकृत

एभरेष्ट र हिमालयन मर्जरपछि हिमालयन एभरेष्टको सेयर HEI संकेतमा सूचीकृत

मर्जर पुरा गरी एकीकृत कारोबार सुरु गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट नेपाल स्टक एक्स्चेञ्जमा सेयर सूचीकृत भएको छ । एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्सको साविकको सेयर नयाँ कम्पनीको नामबाट सूचीकरण भएको हो । नेप्सेका अनुसार हिमालयन एभर...