हाथवे इन्भेष्टमेन्टको मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्टको मूल्य समायोजन भएको छ । आज हाथवे इन्भेष्टमेन्टको १२ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य १ हजार १२४ रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले अघ...