यति एयरलाइन्स दुर्घटनाको ८६ करोड रुपैयाँ बढीको बीमा दाबी पर्ने अनुमान

यति एयरलाइन्स दुर्घटनाको ८६ करोड रुपैयाँ बढीको बीमा दाबी पर्ने अनुमान

आइतबार पोखरामा भएको यति एयरलाइन्स दुर्घटनाको ६६ लाख ४० हजार अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार ८६ करोड ३२ लाख रुपैयाँ) भन्दा बढीको बीमा दाबी पर्ने अनुमान गरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हिमालयन एभरेष्ट्र इन्स्योरेन्स कम्पनीले जहाज, यात्रु...