सन् नेपाल लाइफको आईपीओ बाँडफाँड शुक्रबार

सन् नेपाल लाइफको आईपीओ बाँडफाँड शुक्रबार

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले शुक्रबार आइपीओ बाँडफाँडको तयारी गरेको हो । धितोपत्र निष्कासन तथ...