गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कतिले पाए ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कतिले पाए ?

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँड भएको हो। कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको...