मातृभूमि लघुवित्त वित्तीय संस्थाको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ०)मा अशोक कुमार आचार्य चयन भएका छन् । कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत आचार्यल...