नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत

काठमाडौँ । भोलिदेखि एकैपटक दुई कम्पनीको सेयर कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज कालंगा हाइड्रो र सानिगाड हाइड्रोको आइपीओ सूचीकृत भएको हो। नेप्सेमा कालंगा हाइड्रोको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४० लाख कित्ता सेयर सूचीकृत भए...