जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई १५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई १५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित गर्दै १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण स्वरोजगार उद्यम कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोध...