बैशाख २३ गते शुक्रबारसम्म नेप्सेमा सूचीकृत ५४ लघुवित्त कम्पनीमध्ये ३४ कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । चौतिस लघुवित्त कम्पनीहरुकोले ९ महिना अवधिमा कुल ४ अर्ब १७ करोड ९८ लाख ५७ हजार रुपैयाँ खुद...