आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीतिमा लचकता

आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीतिमा लचकता

नेपाल राष्ट्र बैंकले समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी मौद्रिक नीतिलाई सजगतापूर्वक केही लचिलो बनाएको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै...