नेको इन्स्योरेन्सले पारित गर्यो १५ प्रतिशत लाभांश

नेको इन्स्योरेन्सले पारित गर्यो १५ प्रतिशत लाभांश

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२.७८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश...