काठमाडौँ । नेपाल फाईनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले २ लाख २६ हजार ४०३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदको लागि न्यूनत्तम मुल्य १०० रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा संस्थापक शेयरधनी बाहेक अन्य इच्छुक व्यक्ति÷...