गण्डकी प्रदेश पुग्ने पर्यटकहरुको औसत दैनिक खर्च ८३५५ रुपैयाँ, झण्डै ९५% ले गर्छन् नगदमै भुक्तानी

गण्डकी प्रदेश पुग्ने पर्यटकहरुको औसत दैनिक खर्च ८३५५ रुपैयाँ, झण्डै ९५% ले गर्छन् नगदमै भुक्तानी

प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण गण्डकी प्रदेशमा वर्षेनी स्वदेश तथा विदेशबाट ठूलो संख्यामा पर्यटकको आगमन हुने गरेको छ । पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको गण्डकी प्रदेश संस्कृति र प्रकृतिको संगम स्थल भएकाले मनोरञ्जन, साहसिक, धार्मिक लगायत...