एनआईबिएल सहभागिता फण्डको प्रतिफल वितरण

एनआईबिएल सहभागिता फण्डको प्रतिफल वितरण

एनआईबिएल सहभागिता फण्डले गत आर्थिक वर्ष २०७९–८० को प्रतिफल वितरण गरेको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा प्रतिफल वितरण गरेको हो । योजनाले गत वर्षको मुनाफाबाट कर समेत ४ प्रतिशत वितरण...