ओरियण्टल होटल्सको नाफामा उछाल, यस्तो छ वित्तीय अवस्था

ओरियण्टल होटल्सको नाफामा उछाल, यस्तो छ वित्तीय अवस्था

ओरियण्टल होटल्स लिमिटेडको खुद नाफामा ४६.२४ प्रतिशतको उछाल आएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म होटलले ५ करोड ३४ लाख ८९ हजार नाफा कमाएको हो । गत आवको ६ महीना अवधिमा होटल्सले ३ करोड ६५ लाख नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार वैवाहिक पार्टी...