मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत

मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत

भारतीय केन्द्रीय बैंक (आरविआई) ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण रिपो रेट ६.५० प्रतिशतमा स्...