सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरी असार २० गते बाट एकिकृत कारोबार शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रज...