सानिमा जिआईसीको सेयरमूल्य समायोजन

सानिमा जिआईसीको सेयरमूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले यस दिन इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले स...