काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा सप्तकोशी विकास बैंकको खुद नाफा ८६.१८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८ करोड ८ लाख २० हजार ५४८ रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १५ करोड ४ लाख ७३ हजार ८८९ रुपैयाँ नाफा कमाएको हो । बैंकक...