सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभियो, एकीकृत कारोबार सुरु

सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभियो, एकीकृत कारोबार सुरु

सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई लिमिटेडलाई आफुमा विलय गरेर एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति प...