सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषको संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले लिलाम बढाबढ प्रक्रियाद्वारा २३ लाख १२ हजार ४८३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमा नेपाल पुनर्बी...