शङ्कर ग्रुपको लगानी रहेको जगदम्बा मोर्टसको आम्दानीमा भारी गिरावट

शङ्कर ग्रुपको लगानी रहेको जगदम्बा मोर्टसको आम्दानीमा भारी गिरावट

व्यापारिक घराना शङ्कर ग्रुपको लगानी रहेको जगदम्बा मोटर्स प्रालिको आम्दानीमा भारी गिरावट आएको छ । आर्थिक वर्ष २०२२ मा १३ अर्ब ६१ करोड ८० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०२३ मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँमा खुम्चिएको हो । एक वर्षको अवध...