टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

0
Shares

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बामोटर्सले चाडपर्वलाई लक्षित गर्दै ‘कायापलट’ विशेष योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भदौ २० गतेदेखि शुरु भैसकेको छ र सीमित अवधि मात्रै कायम रहनेछ ।

‘कायापलट’ योजना अन्तर्गत नकिन्दै  www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौकार खरिद गरेपछि दस लाखसम्म जित्ने मौका छ । हरेकदिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई Realme C30 Smart Phone  बचत एजयलभ प्रदान गरिने छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु।५० लाखको नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ । विजेताको घोषणा हरेक मंगलबार लक्की ड्र मार्फत बेलुकी ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष गरिनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।