यती एयरलाइन्सको नयाँ वर्ष अफर : २ वर्षमुनिका बालबालिकाको भाडा नलिने

यती एयरलाइन्सको नयाँ वर्ष अफर : २ वर्षमुनिका बालबालिकाको भाडा नलिने

यती एअरलाइन्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाइ भाडा निःशुल्क गर्ने घोषणा गरेको छ। सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै यतीले शिशुहरुलाई हवाइ भाडा शतप्रतिशत छुट गर्ने घोष...