सिद्धार्थ इन्स्योरेन्सद्धारा ट्राफिक प्रहरीलाई माक्स र सेनिटाइजर प्रदान

0
Shares

सिद्धार्थ इन्स्योरेन्सले महानगरीय ट्राफिक प्रहरीलाई माक्स र सेनिटाइजर प्रदान गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा राम शाहपथ काठमाडौँलाई ५ हजार थान माक्स र २५ लिटर सेनिटाइजर प्रदान गरेको हो ।

उक्त सामग्रीले नागरिकको सेवामा समर्पित राष्ट्र सेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।