भरतपुरको सबै उडान रद्द

भरतपुरको सबै उडान रद्द

देशभर सक्रिय मनसुनको प्रभावले मौसम प्रतीकुल हुँदा भरतपुरबाट हुने उडान रद्ध भएको छ ।

बुद्ध एयरका अनुसार अपुग भिजिबिलिटीका कारण जनकपुर, भरतपुर तथा सिमराको उडान हुनसकेको हो । हवाई गन्तव्यको मौसममा नखुलेको र इनरुट मौसमसमेत बिग्रिएकोले बुधबार दिउँसोदेखि सबै आन्तरिक उडान बन्द भएका हुन् ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार १५ : १० बजे