टिकटकलाई प्रतिबन्धको सट्टा नियमन र करको दायरामा ल्याउने प्रयत्न गर्दा राम्रो

टिकटकलाई प्रतिबन्धको सट्टा नियमन र करको दायरामा ल्याउने प्रयत्न गर्दा राम्रो

नेपाली जनताले एकदमै रुचाएको सामाजिक संजाल टिकटक एकाएक बन्द गर्ने सरकारको निर्णयमा विभिन्न टिका टिप्पणीहरु भएका छन् । अनेकन टिप्पणीका बावजुद सरकारले अन्ततः नोभेम्बर १३ तारिखमा नेपालमा टिकटक पुर्णतया बन्द गर्ने निर्णय गर्यो । उक्त विषयलाई लिएर सरकारको...