गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मंसिर १८ गते बुधबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ। नेप्सेले ७ प्रतिशत बोनसपछिको मूल्य समायोजन नयाँ मूल्य प्रतिकित्ता ४६२ रुपैयाँ ६२ पैसा कायम गरेको छ। बुधबार माइक्रोफाइनान्सको समायोजित मूल्यलाई आधार...