ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले यसवर्ष पनि लाभांश नपाउने भएका छन् । समग्राग्रस्त अवस्थाका पाँच विकास क्षेत्रमा स्थापित लघुवित्तीय संस्था –तत्कालीन अवस्था विकास बैंक भनिन्थ्यो) बीच मर्जरपछि संस्थाको वित्तीय अवस्थामा सुधार हुँ...