ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) मा ४ जना सञ्चालक छनौट भएका छन् ।
असार २६ गतेदेखि लागू हुनेगरि विभिन्न संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि ४ जना सञ्चालक चयन भएका हुन्।
क्यापिटलका अनुसार नेपाल सरकार (अर्थ मन्त्रालय) को तर्फबाट चण्डी प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकको तर्फबाट राजेन्द्र भट्टराई र पासाङ दोर्जी शेर्पा तथा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरि विनय रमण पौडेल चयन भएका छन्।
प्रतिक्रिया