हिमालयन डिष्टिलरीको खुद नाफामा ५४.६१ प्रतिशतको गिरावट

हिमालयन डिष्टिलरीको खुद नाफामा ५४.६१ प्रतिशतको गिरावट

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन डिष्टिलरी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण कम्पनीको ५४.६१ प्रतिशत घटेको हो । चालु आर्थिक वर्षको ३ महिनासम्म कम्पनीको नाफा घटेर ९ करोड २ लाख रुपैयाँमा...