आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनकपुर बोल्ट्सबीच सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनकपुर बोल्ट्सबीच सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुर बोल्ट्सबीच क्रिकेट खेललाई महत्वपूर्ण खेलको रुपमा विकास, खेलाडीको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्स...