मातृभूमी लघुवित्तले अनावश्यक खर्च कटौती गरेर घाटालाई नाफामा लग्यो, नाफा कति ?

मातृभूमी लघुवित्तले अनावश्यक खर्च कटौती गरेर घाटालाई नाफामा लग्यो, नाफा कति ?

मातृभूमी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ५३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्त ८ करोड १४ लाख ३७ हजार रुपैयाँको खुद नोक्सानीको अवस्थामा थियो । गत वर्षसम्म लघुवित्तको तत्कालिन सञ्चालक समित...