नेशनल हाइड्रोपावर कम्पनीले तोक्यो साधारण सभा र बुक क्लोज मिति

नेशनल हाइड्रोपावर कम्पनीले तोक्यो साधारण सभा र बुक क्लोज मिति

नेशनल हाइड्रो पावर कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर २८ गते शुक्रबार, बिहान ११ बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटले बिहान ११ बजे सभा बोलाएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९\०८० र आव २०८०\०८१ को वासलात, नाफा न...