एनआइबिएल सहभागिता फण्डका इकाई हितग्राही खातामा जम्मा

एनआइबिएल सहभागिता फण्डका इकाई हितग्राही खातामा जम्मा

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले एनआइबिएल सहभागिता फण्डका इकाईहरू लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिएको जनाएको छ। नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि योजनाको आकार वृद्धि गरिएसँगै रोकिएको इकाई वितरण पुनः सुरु गरी लगानीकर्ताको खातामा जम्मा...