आइएमई लाइफ इन्स्योरेन्सको आकर्षक व्यवसाय बिस्तार, नाफामा ७५ प्रतिशतको सुधार

आइएमई लाइफ इन्स्योरेन्सको आकर्षक व्यवसाय बिस्तार, नाफामा ७५ प्रतिशतको सुधार

आइएमइ. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५.७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ कर...