आरएसडिसी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

आरएसडिसी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो । लघुवित्तले पुस ३ गते, शुक्रबार, वेष्टर्न एशियन होटल , बुटवल, रुपन्देहीमा स...