चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा

राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड रुपैयाँ बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको ७९ करोड रुपैयाँ भन्दा बढी रकम असुल गर...