काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो । लघुवित्तले माघ ३ गते, शनिबार, नेपाल प्रज्ञा...