सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBS) ले त्रिलोक लघुवित्त वित्तीय संस्थालाई गाभेर फागुन १० गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएको छ। गत पुस ५ गते सम्पन्न दुवै लघुवित्तको साधारण सभाबाट एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव अनुमोदन गराएसँगै नेपाल रा...