राष्ट्रिय सभामा संसदमा प्रि बजेट छलफल (LIVE)

0
Shares

संसदको राष्ट्रिय सभामा अहिले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु भएको छ।

राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गरेपछि छलफल सुरु भएको हो। सांसदहरु छलफलमा सहभागिता जनाइरहेका छन्।

हेर्नुहोस् प्रि बजेट छलफलको प्रत्यक्ष प्रशारण:-

प्रकाशित मिति: २८ वैशाख २०७७, आइतबार  १४ : १७ बजे