वीरगञ्जमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ।
महानगरपालिका वडा नम्बर १६ (नगवा- १६) मा रहेको बाबा होटललाई क्वारेन्टाइन बनाउने विषयलाई लिएर स्थानीयबासी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको हो।

प्रकाशित मिति: ७ जेठ २०७७, बुधबार १८ : ३९ बजे