सिजी ब्राण्डका होम एप्लायन्सको खरिदमा डेढ लाखसम्मको कोभिड बीमा सुविधा

सिजी ब्राण्डका होम एप्लायन्सको खरिदमा डेढ लाखसम्मको कोभिड बीमा सुविधा

सिजी ब्राण्डले कोरोना भाइरस संग सम्बन्धित कोभिड बीमा योजना” प्रस्तुत गरेको छ ।

यस योजना अन्र्तगत ग्राहकहरुले सिजी लेड टिभी तथा विभिन्न घरायासी उपकरणहरको खरिदमा एक लाख ५० हजारसम्मको सुरक्षा पाउने कम्पनीले जनाउको छ । । यो योजना सबै स्टोर तथा अनलाइनमा पनि ३१ चैत्र, २०७७ सम्म लागू हुने बताइएको छ ।

सिजी ब्राण्डका सामाग्रीहरुमा यस्ता गुणहरु छन् जसले घर स्वस्थ्य र सुरक्षित राख्न मद्दत गर्दै किटाणु रहित जिवनयापन गर्न सहजता प्रदान गर्छ । कोभिड बिमा योजना अनुरुप ग्राहकहरुले ५० हजार प्रति व्यक्ति प्राप्त गर्नेछन् ।

यो योजना सिजीले कोरोना भाइरससंग लड्नको लागि र यस महामारीको समयमा आफ्नो ग्राहकहरुका स्वास्थ्य प्रतिको चासोको सपना पस्किएको कम्पनीको भनाई छ ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार १७ : ३२ बजे