निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दशैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्ट मा गाडी खरीद गर्न सक्नेछन् साथै ९ महिना सम्मको इएमआई पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ३५ हजार ९९९ रुपैयाँ बराबरको रेडिमी नोट ९ प्रो म्याक्स मोबाइल फोन प्राप्त गर्नेछन् ।
यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजार सम्मको फ्र्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० वर्षकोसम्मको पÞmाइनन्सिङ्ग, द्ययकअज ज्ष्नज एचभककगचभ ध्बकजभच, तीन वर्षको वारेन्टी, तीन वर्ष सम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ.व.को सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया