सानिमा इक्विटी फण्डको प्रतिफल घोषणा

0
Shares

सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षको कमाईबाटठ लगानीकर्तालाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

फण्डले गत आर्थिक वर्ष ०७६/०७७ को कमाई तथा जगेडाबाट कर सहित ७ प्रतिशत प्रतिफल घोषणा गरेको छ । जसले ९ करोड १० लाख रुपैयाँ प्रतिफल वितरण गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असाेज २०७७, आइतबार  ११ : ३० बजे