प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त तीन मन्त्रीहरूले आज बिहान साढे ११ बजे राष्ट्रपति निवास शितलनिवासमा शपथ ग्रहण कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार साँझ आफ्नो मन्त्रिमण्डल हेरफेर अर्थमन्त्रालयमा बिष्णु पौडेल, सहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनाएका थिए ।
बिहीबार नियुक्त भएका तीनैजना मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ बिहीबार साढे ११ बजे राष्ट्रपति निवास शितलनिवासमा राखिएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया