नेपाल इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनी (NICL) को सञ्चालक समिति सदस्य रोमलकृष्ण श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनीको आइतबार सम्पन्न संचालक समितिको छैटौं बैठकले सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ कात्तिक २०७७, सोमबार  १४ : ४८ बजे