रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपाल लिमिटेडले २०१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले पुस २० गते सोमबार केन्द्रीय कार्यालय डिल्लिबजार, काठमाडौंमा दिउँसो १ बजे आह्वान गरेको आठौं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५० प्रतिशत बोनस र कर प्रयोजन सहित ५१.४९५१५७५ प्रतिशतको दरले नगद लाभांश गरि कुल २०१.४९५१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया